दफा १३
जग्गाको मूल्याङ्कन र्‌ करको निर्धारण
स्थानीय तहले: आफ्नो क्षेत्रभित्रको जग्गाको मूल्याड्डन गर्दा र भूमि सम्बन्धी करको निर्धारण गर्दा भूउपयोग क्षेत्र वर्गीकरणलाई समेत आधार मान्नु पर्नेछ।